समाचार Archives | Page 264 of 6984 | Khabarhub Khabarhub

पुनःनिर्माणसँगै तङ्ग्रिदै बझाङ

बझाङ– भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनःनिर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको ६.५ रेक्टर स्केलको भूकम्पले यस जिल्लाका अधिकांश भौतिक संरचनामा क्षति भएको थियो । भूकम्पले सदरमुकामसहित अन्य पालिकाका, विद्यालय, सरकारी भवन र निजी घर क्षति पुर्‍याएको विवरण सार्वजनिक भएको थियो । जाजरकोट पछि दोस्रो क्षति ब्यहोर्नु परेको बझाङमा सरकार तथा विभिन्न…