Live on
Your Voice, Your Power
जनकपुरधाम- मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे दोहनका कारण मधेश प्रदेशमा विभिन्न खालका समस्या देखिन थालेको भन्दै चुरेको संरक्षणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताएका छन् । मधेश प्रदेशमा सञ्चालित जलवायु उत्थानशील समुदाय परियोजना अन्तर्गत आसमान नेपाल र मर्सीकोर नेपालको सहकार्यमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार जनकपुरधाममा गरेको जलवायु परिवर्तन…