समाचार Archives | Page 287 of 7409 | Khabarhub Khabarhub

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न आग्रह

गलेश्वर- बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढी पहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको समयमा यात्रा नगर्न भनेको हो । राति यात्रा गर्दा बाढीपहिरोमा परेर उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए  । सडकखण्डको…