Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले तत्काल मूल्य नियन्त्रण गरेर नागरिकको जीवनलाई सहज बनाउन सरकारसँग माग गरेको छ । केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहेको उपभोक्ता विभागले बुधबार वक्तव्य जारी गरेर सरकारलाई मूल्य नियन्त्रण गरेर नागरिकको जीवन सहज बनाउन माग गरेको हो । नागरिकको जीवन सहज बनाउने र सुशासनको अनुभूति गराउने सरकारको दायित्व भएको…