समाचार Archives | Page 295 of 6977 | Khabarhub Khabarhub

खाद्यान्नबालीमा आत्मनिर्भर बनाउने सरकारको मूल लक्ष्य : कृषिमन्त्री

मकवानपुर– संघीय  कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको बताएका छन् । हेटौँडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै कृषि उत्पादन, पशुपालन र माछाको उत्पादन वृद्धि गर्न सरकारले…