समाचार Archives | Page 364 of 7484 | Khabarhub Khabarhub

सर्केगामा बिलबिना ७३ लाख बढी भुक्तानी

हुम्ला– जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा रु ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिजबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।  उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ ९५० मा विपरीत उक्त आर्थिक वर्षमा रु ७३ लाख १३ हजार…