Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले आइतबार अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै छ । अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग दिउँसो १ बजे छलफल गर्ने तयारी समितिले गरेको छ। समितिले सहकारीको आर्थिक समस्या हल गर्न सरकारी गर्ने कदम, समस्या समाधानका उपाय र सरकारी…