समाचार Archives | Page 370 of 6926 | Khabarhub Khabarhub

शहरी उत्थानशीलताका असल अभ्यास, सिकाइ र नीति पैरवी सम्बन्धी अन्तरक्रिया

काठमाडौं - नेपालले शहरी उत्थानशीलतामा सोचेको जस्तो काम गर्न नसकेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । आइएसएसआर, आइसेट नेपाल तथा डिपीनेट नेपालको संयुक्त आयोजनामा भएको ‘शहरी उत्थानशीलतामा भएका असल अभ्याससँगै सिकाइ आदान प्रदान र नीति पैरवी’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले उत्थानशीलतामा सोचेको जस्तो काम नभएको बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण…