समाचार Archives | Page 372 of 6978 | Khabarhub Khabarhub

केन्द्रिय अस्पतालका लागि १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव पोखरेल

 काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले केन्द्रिय अस्पतालहरूको लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताएका छन् । संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा बोल्दै सचिव पोखरेलले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरूले गरेको प्रस्ताव स्वीकृत नभए ५ सय शैय्यामा केन्द्रिय अस्पतालहरू बन्द हुने अवस्था रहेको…