समाचार Archives | Page 433 of 6982 | Khabarhub Khabarhub

सातै प्रदेशका मुख्यमन्त्रीको बैठक हेटौँडामा सुरू

हेटौँडा- सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ । बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बैठक डाकेका हुन् । उक्त बैठकमा सातै प्रदेशको मुख्यमन्त्रि उपस्थित रहेका छन् ।