समाचार Archives | Page 433 of 6934 | Khabarhub Khabarhub

गाजा युद्धमा ६३ पत्रकार मारिए : सीपीजे

काठमाडौँ– इजरायल–हमास युद्धका क्रममा गाजामा ६३ जना पत्रकार मारिएका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्टले संकलन गरेको तथ्याङ्क अनुसार अक्टोबर ७ यता कम्तिमा ५६ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकार मारिएका हुन् । युद्धका क्रममा ११ जना पत्रकार घाइते, तीनजना बेपत्ता र १९ जना पक्राउ परेको जनाएको छ । पत्रकारहरू माथि धेरै आक्रमण भएको,…