समाचार Archives | Page 432 of 6920 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारदेखि

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को  सचिवालय बैठक बिहीबारदेखि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उक्त बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले सङ्गठन निर्माणमा…