समाचार Archives | Page 445 of 7373 | Khabarhub Khabarhub

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं - नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा  पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। बैठकमा  प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको छ । संसदको बजेट अधिवेशन २८ गतेदेखि सुरु हुँदैछ। अब बस्ने बैठकमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा…