समाचार Archives | Page 45 of 7549 | Khabarhub Khabarhub

आज १२ बजेभित्र उद्योगहरूमा लाइन जोड्न असम्भव : प्राधिकरण

काठमाडौं– बिजुलीको लाइन काटिएका उद्योगहरूमा आज मध्याह्न १२ बजेभित्र पुनः लाइन नजोडिने भएको छ । आइतबार मन्त्रिपरिषद्को बैठकले लाइन काटिएका उद्योगहरूमा आज १२ बजेसम्म लाइन जोड्न गरेको निर्णय कार्यान्वयन नहुने भएको हो । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले अहिलेसम्म प्राधिकरणलाई कुनै औपचारिक जानकारी नआएको र बोर्डको बैठक बसेर के गर्ने भन्ने सन्दर्भमा निर्णय गर्नसक्ने…