समाचार Archives | Page 455 of 7378 | Khabarhub Khabarhub

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनको निधन भएको हो । किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन् । २०४१ सालमा सचिव बनेकी किरण निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पुग्ने पहिलो महिला हुन् । उनी २०४६ सालमा सेवानिवृत्त भएकी थिइन् । किरण…