Live on
Your Voice, Your Power
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी जनजातिको अधिकारलाई थप स्थापित गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । ३० औं विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधानको मर्म अनुसार समावेशीतालाई सुदृढ बनाउदै आदिवासी जनजातिको अधिकारलाई थप स्थापित गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।…