Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना जाँचबुझका लागि आयोग बनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय लिएको हो । उक्त हेलिकप्टरमा सवार पाँचजनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर जाँचबुझ आयोग गठन गरेको…