समाचार Archives | Page 484 of 6933 | Khabarhub Khabarhub

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा किरात गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मन्त्री शमसेर राईले गरे । फिदिम बजारमा रहेको फिदिम माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदानमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका छवटा, काठमाडौँको एक र भारतको एक फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा आयोजक पाँचथर…