Live on
Your Voice, Your Power
जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण गरेका छन् । उनले आज यहाँको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र)मा थन्क्याइएका आठ वटा वाष्प इन्जिनको निरीक्षण गरेका हुन् । निरीक्षणपछि मुख्यमन्त्री सिंहले ऐतिहासिक महत्त्वका वाष्प इन्जिनको संरक्षण तथा सम्वद्र्धन गरी पर्यटनसँग जोड्न रेल्वे सङ्ग्रहालय…