समाचार Archives | Page 494 of 6944 | Khabarhub Khabarhub

राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते

काठमाडौं - राष्ट्रियसभा सदस्य निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७…