समाचार Archives | Page 506 of 7896 | Khabarhub Khabarhub

इरानको मिसाइल आक्रमणपछि इजरायलको पक्षमा बोल्यो अमेरिका

न्युयोर्क - इरानको मिसाइल आक्रमपछि अमेरिका इजरायलको पक्षमा बोलेको छ। मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको बैठक भएको थियो। उनीहरूले इजरायललाई सहयोग गर्न तयार रहेको जनाएका हुन्। मंगलबार नै ह्यारिसले प्रतिक्रिया व्यक्त गर्दै इरानी आक्रमणको निन्दा गरेकी छन्। इजरायलमा धेरै अमेरिकीको बसोबास छ। अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरायलसँगको सहकार्य गर्ने…