Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडको खेल रोचक बनेको छ। अतिरिक्त समयमा एन्जल कोरेराले गरेको निर्णायक गोलमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडसँगको स्पेनिस ला लिगाको खेलमा १-१ को बराबरी गरेको हो। रियलले घरेलु भूमिमा भएको खेलको ६४ औं मिनेटमा एइडर मिलिटाओसको गोलको अग्रता लिएको थियो। भ्रमणकारी टोलीका गोलरक्षक थिबाउट…