Live on
Your Voice, Your Power
काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको जनाएको छ । प्रालिले गत शुक्रबार बिहान गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना४ख २२७० नम्बरको बस सम्पर्कविहीन भएकाले खोजीकार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ । प्रालिका अनुसार उक्त बस शुक्रबार राति १० बजेसम्म खानीखोलामा सम्पर्कमा भएको तर त्यसपछि कोही कसैसँग सम्पर्क नभएको जनाएको छ…