Live on
Your Voice, Your Power
काठमाडौं- विद्यालय तहका पाठ्यपुस्तकका त्रुटी आगामी शैक्षिक सत्रदेखि सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ। विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २९२ बढी विद्यार्थीलाई पाठ्यपुस्तकमार्फत गलत कुरा पढाउन बाध्य पारिएको भन्दै अनेरास्ववियुले सच्याउन भनेको हो । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वमा पुगेको टोलीले तत्काल पाठ्यपुस्तकका…