Live on
Your Voice, Your Power
काठमाडौँ– बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण शुरू भएको छ । भारत सरकारको आर्थिक लगानीमा निर्माण गर्न लागिएको धर्मशालाको एक कार्यक्रमकाबीच शिलान्यास भएको छ । धर्मशाला पुनर्निर्माणको भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा शिलान्यास गरेका छन् । शिलान्यासका अवसरमा आयोजित कार्यक्रममा मन्दिरका मठाधिस स्वामी निगमानन्द, बुढानिलकण्ठ…