Live on
Your Voice, Your Power
डडेलधुरा– जलवायु परिवर्तनको असर, वन फडानी तथा अतिक्रमणले डडेल्धुरा लगायतका मध्यपहाडी क्षेत्रमा पानीका मुहानहरु सुक्न थालेका छन् । त्यस्तै स्थानीय तहले जथाभावी सडक निर्माण गर्दा सडकको तल र माथि रहेका प्राचिन धारा, नाला तथा पशुपंक्षीहरुले प्रयोग गर्ने पानीपोखरीहरु पनि सुक्न थालेपछि ग्रामीण बस्तीमा पानीको अभाव हुँदै गएको छ । मानव सिर्जित समस्याका कारण ठूला खोला…