समाचार Archives | Page 6043 of 7888 | Khabarhub Khabarhub

प्रदेश नं १ सरकारका पर्यटक भित्र्याउने योजना

विराटनगर– आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण प्रदेश नं १ का कैयौँ सम्भावना भएका पर्यटकीय एवं धार्मिकस्थल पनि छायाँमा परेकाले अब त्यसो हुन नदिन प्रदेश नं १ सरकारले योजना बनाएको छ । यस प्रदेशका पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण एवं प्रवद्र्धन गर्न सरकारले एव वर्षअघि १०० वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेको थियो । यतिखेर…