Live on
Your Voice, Your Power
मोरङ- मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ सभा बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादले प्रदेश १ सरकार संकटमा छ । दाहाल-नेपाल समूहले आजको बैठकमा मुख्यमन्त्री राईविरूद्धको अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने दबाब दिएको छ । दुई समूहको विवादकै कारण गत माघ ७ मा करिब ३ मिनेट बैठक बसेर स्थगित गरिएको थियो ।…