नर्दन वारिवर्सले जित्यो टी-१० लिगको उपाधि « Khabarhub

नर्दन वारिवर्सले जित्यो टी-१० लिगको उपाधि


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा भएको टी-१० लिगको उपाधि नर्दन वारिवर्सले जितेको छ ।

शनिबार राति भएको फाइनल खेलमा दिल्ली बुल्सलाई ८ विकेटले हराउँदै वारिवर्सले उपाधि चुमेको हो ।

आबुधाबीमा बुल्सले दिएको ८२ रनको लक्ष्य वारिवर्सले ८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

वारिवर्सको जितमा वासिम मुहमदले २७ रन जोडे । कप्तान निकोलस पुरनले १२ रन बनाए । रोभम्यान पावेल १६ रनमा अविजित रहदा सिमोन्स १४ रनमा अविजित रहे ।

बुल्सका फिडेल एड्वार्ड्स र सिराज अहमेदले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बुल्सले १० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो ।

बुल्सका मोहमद नाभीले २१ रन बनाए । रहमानउल्लाह गुर्बाजले १३ तथा इभिन लेविसले १० रन बनाए । वारिवर्सका महेशले ३ विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु