Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमविरूद्ध सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको छ । टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए । जितसंगै लिभरपुल तालिकाको चौथो स्थानमा उक्लिएको…