समाचार Archives | Page 6190 of 7829 | Khabarhub Khabarhub

पोर्चुगल नेपाली महिला समाजको निःशुल्क सौन्दर्य तालिम

लिस्वन– नेपाली महिला समाज पोर्चुगलले सोमबारदेखि नेपाली समुदायका दिदीबहिनीलाई निःशुल्क सौन्दर्यसम्बन्धी तालिम शुरु गरेको छ । कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनेपछि रोजगार गुमाएका र नेपालबाट नयाँ आएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नका साथै सीप सिकाउने र आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले तालिम आयोजना गरेको आयोजकले जानकारी दिएको छ । पोर्चुगलको राजधानी लिस्बन क्षेत्रमा बसोबास…