Live on
Your Voice, Your Power
मोरङ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताजा जनादेशमा जाने निर्णय बाध्यात्मक भएको बताएकी छन् । आज विराटनगर आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङ्फेले पार्टीभित्रैबाट सरकारको काम कारवाहीमा अवरोध हुन थालेपछि ताजा जनादेशमा जाने निर्णय भएको बताइन् । तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना पनि कायमै रहेको बताएकी छन् । राष्ट्रिय…