समाचार Archives | Page 6198 of 7827 | Khabarhub Khabarhub

सुरक्षा खर्च बढाउने ट्रम्पको प्रस्ताव अमेरिकी संसदबाट अस्वीकार

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्च बढाउन गरेको प्रस्तावलाई अमेरिकी संसदले अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेर ल्याउन खोजेको सुरक्षा खर्च बढाउने विधेयकलाई उनकै पार्टीका सांसदहरुले समेत अस्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पको कार्यकाल सकिनै लागेका बेला भिटो अधिकारलाई पहिलो पटक संसदले अस्वीकृत गरेको हो । यसअघि आठ वटा विधेयक भिटो प्रयोग…