Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता पुस ५ गते अपराह्न साढे ३ बजे दर्ता भएको संघीय संसद सचिवालयले प्रष्ट पारेको छ। सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयमा २०७७ पुस ५ गते दर्ता गरिएको अविश्वास प्रस्तावको दर्ता समय साढे ३ बजे नै भएको जनाएका हुन् । उनले विभिन्न संचारमा…