Live on
Your Voice, Your Power
काठमाडौँ– रुपन्देही, सुनसरी र बाँकेमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका-२ ठुटीपिपलमा लु.२ ख १४१५ नम्बरको माईक्रोबसले लु.४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका-११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको घटनास्थलमै मृत्यु भएको हो । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको…