Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अपराह्न डाकिएको बैठअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक्ला एक्लै भेटवार्ता भएको छ । एकपक्षीय रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झन चुलिएपछि ओली र दाहालबीच स्थायी कमिटी बैठकअघि भेटवार्ता भएको हो । दुई जनाको भेटअघि दाहाल निवास खुमलटार पुगेर स्थायी कमिटी…