Live on
Your Voice, Your Power
काठमाडौँ– अन्तिम खेलमा शानदार जित हासिल गर्दै स्पेनिश क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ । समूहको अन्तिम खेलमा बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० गोल अन्तरले पराजित गर्दै रियाल समूह विजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो । रियाललाई जित दिलाउन करिम बेन्जेमाले दुवै गोल गरे । पहिलो गोल ९ मिनेटमा र दोस्रो गोल…