Live on
Your Voice, Your Power
काठमाडौँ- विश्वभर ६ करोड ३० लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड ३० लाख ७० हजार २७९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५ लाख २ हजार ३३५ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ४ करोड ३५ लाख…