समाचार Archives | Page 6284 of 7911 | Khabarhub Khabarhub

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने

काठमाडौँ–  राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका हुन । आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका…