समाचार Archives | Page 6294 of 7771 | Khabarhub Khabarhub

घुस आरोपमा सशस्त्र प्रहरी जवानविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प महोत्तरी गौशालामा कार्यरत प्रहरी जवान उमेश महतो चौहानविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार चौहानविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनलाई १७ हजार ६ सय रुपैयाँ बिगो माग गरिएको छ। घरायसी प्रयोगका लागि काठ-दाउरा लैजान सहजीकरण गरिदिएवापत घुस मागेको आरोपमा अख्तियारले…