समाचार Archives | Page 6295 of 7906 | Khabarhub Khabarhub

संसद विघटन गरेर ओलीले ‘कायरता’ प्रदर्शन गरे : नेता थापा

काठमाडौँ–  नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा कांग्रेसले घोषणा गरेको देशव्यापी विरोध कार्यक्रम अन्तगर्गत नेपालगञ्जमा भएको सभामा उनले प्रधानमन्त्रीले आफ्नो रक्षाका लागि संसद नै विघटन गर्नु 'कायरता'बाहेक अरुक केही नभएको तर्क गरे । ओलीले संविधान बमोजिम संसदको अधिवेशन नबोलाएर…