समाचार Archives | Page 6304 of 7896 | Khabarhub Khabarhub

‘म प्रजातन्त्रको हत्या गर्दिनँ’

यतिबेला मुलुकको राजनीतिक वृत्तमा सन्त नेता कृष्णप्रसाद भट्टराईको सम्झना भएको छ । जब मुलुकको राजनीतिमा अनैतिकताको पारोले चुली नाघ्छ, तब सन्त नेता भट्टराईको सम्झना हुन थाल्छ । यस पटक त दुई वटा सन्दर्भ परेको छ । एक, भट्टराईको ९६औँ जयन्ती र अर्को, प्रतिनिधिसभा विघटन । खास गरी हाम्रो राजनीतिमा दुई वटा प्रवृत्ति देखापर्ने गरेको छ…