समाचार Archives | Page 6309 of 7894 | Khabarhub Khabarhub

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या १७९५ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९५ पुगेको छ ।