समाचार Archives | Page 6327 of 7890 | Khabarhub Khabarhub

तीनकुनेको झाडीमा अलपत्र भेटिएकी आमाको मृत्यु, यसरी छाडेर जाने को होलान् ?

काठमाडौँ– एउटी आमालाई काठमाडौंको तीनकुनेमा अलपत्र अवस्थामा फालेर हिड्ने सन्तानको खोजीका लागि मानवसेवा आश्रमले सामाजिक सञ्जालमा ती आमाको तस्वीरहरु सार्वजनिक गरेको छ । मानव सेवा आश्रमले बिरामी अवस्थामा फेला परेकी ती आमाको तीनकुनेबाट उद्धार गरेपनि उनको मृत्यु भएको छ । मुना मानवसेवा नामको फेसबुकमार्फत उनका छोराछोरीलाई चिन्नेहरुका बारेमा खबर गरिदिनु भन्दै तस्वीर सार्वजनिक गरिएको छ…