Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका तीन जिल्लामा मात्र ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जनाकारी दिएको छ । काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सय बढी कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको हो। मन्त्रालयको बुधबार सार्वजनिक तथ्यांक अनुसार काठमाडौंमा ४ हजार ७ सय ८१, ललितपुरमा ९ सय ४० र कास्कीमा ६ सय ७४…