समाचार Archives | Page 6346 of 7760 | Khabarhub Khabarhub

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, कस्तो छ अन्यत्र ?

काठमाडौँ- मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने  सफा रहने महाशाखाले जनाएको छ। आज राति पनि पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाको छ । हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली विकसित…