समाचार Archives | Page 6356 of 7759 | Khabarhub Khabarhub

अब महासंघभित्रको राजनीतिक विकृति हटाउँछौं : वरिष्ठ उपाध्यक्ष गोल्छा

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्रको राजनीतिक विकृति हटाउनुपर्ने बताएका छन् । महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएकोतर्फ इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्नुपर्ने बताए । महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई…