विशेष अदालतका तीन न्यायाधीश फेरिए, अध्यक्षमा कार्की « Khabarhub

विशेष अदालतका तीन न्यायाधीश फेरिए, अध्यक्षमा कार्की


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतका तीन न्यायाधीशको सरुवा भएको छ ।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु कृष्ण गिरी र रवि शर्मा अर्याललाई सरुवा गरिएको हो ।

न्याय परिषदले उनीहरुको स्थानमा प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याएको छ ।

कार्कीलाई अध्यक्ष र अरु २ लाई सदस्यको रुपमा उच्च अदालतवाट सरुवा गरिएको हो। अहिले विशेषमा बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारु छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : १५ बजे

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले