Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम र चेल्सीले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेल्दै अंक बाँढेका हुन् । चेल्सीको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो । खेलमा घरेलु टिम चेल्सीले बल पोजिसनमा पकड जमाएको थियो । तर, गोल गर्न सकेनन्…