समाचार Archives | Page 6370 of 7865 | Khabarhub Khabarhub

थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ ।